Thursday, April 23, 2015

PRESS RELEASE “Court gives clean chit to Dr. CK Raut”

(Nepali version given below)

"FOR IMMEDIATE RELEASE"

PRESS RELEASE

"Court gives clean chit to Dr. CK Raut"

 

Kathmandu, Nepal 23rd April, 2015, - Special Court gave clean chit to Dr. CK Raut for sedition charge due to lack of enough claims at 5pm onThursday which was filed by Government of Nepal on Ashwin 22, 2071.

 

Dr. Raut expressed thanks to supporters, civil society, lawyers, reporters and human rights activists for their continuous supports by different means.  He promised that Madhesh Independent Movement will be continue for rights and freedom of Madheshi People.

Save Dr. CK Raut Struggle Committee and Alliance for Independent Madhesh (AIM) are thankful to all of you for your continuous supports to free Dr. CK Raut from sedition charge.

****

Alliance for Independent Madhesh (AIM) is an alliance of Madheshi people, activists, parties and various organizations working for the independence of Madhesh, through non-violent and peaceful means following the principles of Buddha, Gandhi and Mandela. The alliance advocates an end to Nepali colonization, racism, slavery and discrimination imposed on Madheshis. It stands for three pillars: (a) Independent Madhesh (b) Democratic System, and (c) Peaceful and Non-violent Means.

****

Contact

Ass. Prof. Kailash Mahato

Sub-Coordinator

Alliance for Independent Madhesh

Phone: +977-9847038322

email: save.madhesh@gmail.com

 

(तुरन्त वितरणका लागि)

प्रेस विज्ञप्ति

"राज्य-विप्लवको मुद्दामा डा. सि. के. राउतले सफाई पाए"

काठमण्डो, नेपाल २०७२ बैशाख १० बिहिबार - नेपाल सरकारले डा. सी. के. राउत माथि लगाएको  राज्य-विप्लवको मुद्दामा सि. के. राउत भन्ने चन्द्र कान्त राउतले आरोपित कसुर गरेको भन्न मिल्ने ठोस आधार नहुँदा यी प्रतिवादीले आरोपित कसुर गरेको भन्ने वादी नेपाल सरकार को दाबी पुग्न न सक्ने भई यी प्रतिवादीले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ उल्लेख गर्दे बिशेष अदालतले निजलाई आज बेलुकी ५ बजे तिर सफाई दिऐकोछ/

डा. राउतले कार्यकर्तामानवाधिकारकर्मी, नागरीक समाज ,वकिल ,पत्रकार र शुभचिन्तकहरुलाई लाई धन्यवाद दिदै यो जीत जनता को जीत होसत्य को जीत हो,स्वराजको जीत हो भन्नुभयो/ "मधेशी जनताको स्वराज आन्दोलन  निरन्तर रुपमा आगाडी बढी रहने छ" भनेर प्रतिबद्दता समेत जनाउनु भयो/

उहाँको रिहाईको लागि सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु लाई डा. सी. के. राउत बचाऊ संघर्स समिति र स्वतन्त्र मधेश गठबन्धनको तर्फ बाट धेरै धेरै धन्यवाद ज्ञापन गर्छो/

****

स्वतन्त्र मधेश गठबन्धन बुद्धगांधी र मण्डेलाको अहिंषात्मक सिद्धान्तलाई अनुशरण गर्दै शान्तिपूर्ण मार्गद्वारा मधेशको स्वतन्त्रताको लागि कार्यरत रहेको कुरा सर्वविदित नै छ। गठबन्धनका तीन आधार स्तम्भहरू (क) स्वतन्त्र मधेश (ख) लोकतान्त्रिक व्यवस्था,र (ग) शान्तिपूर्ण एवम् अहिंषात्मक मार्ग अनुसार नै आफ्नो नीति निर्धारण र कार्यक्रमहरू गर्दै नेपाल सरकारको कुनै काममा तथा वर्तमान राजनैतिक प्रक्रियाहरूमा वाधा-अडचन नपुर्‍याई शान्तिपूर्ण एवम् संरचनात्मक रूपमा मधेशको विकास तथा सामाजिक उत्थानका लागि गठबन्धन हाल क्रियाशील रहेको छ। तर नेपाल सरकारले मधेशको राजनैतिक मुद्दालाई दबाउने र विमतिका सबै आवाजलाई निर्मूल पार्ने नीति अनुसार गठबन्धनका कार्यकर्ताहरूलाई फँसाउने षड्यन्त्र गर्दै आएको छ।

****

सम्पर्क
स. प्रा. कैलाश महतो,

उप-संयोजक,

स्वतन्त्र मधेश गठबन्धन
फोन: +‌977-9847038322
इमेल: save.madhesh@gmail.com

###

No comments: